वास्तु परामर्श सेवा
वास्तु जिज्ञाशा अन्तर्गत आफुलाई लागेका वास्तु शास्त्र सम्बन्धि प्रश्नहरु राख्न सक्नुहुन्छ । आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र ब्यबस्थापनको निमित्त आबश्यक परामर्श दिन्छौ । घर पसल निर्माणका बिभिन्न चरण र निर्माण पश्चात आबश्यक पर्ने पुर्ण वास्तु परामर्श प्रदान गर्नेछौ ।
अनलाइन पूजा तथा आध्यत्मिक सेवा
घरमा पूजा लगाईदै हुनुहुन्छ विज्ञ गुरुको खोजीमा हुनुहुन्छ भने बैदिक नियममा रहेका पुरोहित पंडितहरुको उपलब्धता हुनेछ। गुरु र पूजा सामग्रीको अभाव हुने धार्मिक कार्यमा रुचि भएका व्यक्तिहरू, आफू बसेको स्थानमा पूजा-आजा गर्न सम्भव नभएका व्यक्तिहरूको लागि यो सेवा अति नै प्रभावकारि हुनेछ।
अनलाइन ज्योतिष सेवा
अनलाइन सेवा मार्फत चिना (कुण्डली), वास्तु र बिभिन्न धार्मिक तथा आध्यात्मिक कार्यहरुको बारेमा परामर्श लिन सक्नुहुन्छ। ज्योतिषाचार्य वा धर्मशास्त्रीहरु सँग कुनै बिषयमा परामर्श लिन चाहनुहुन्छ भने निर्देशन अनुसार शुल्क तिरेर बिषयविज्ञसँग परामर्श लिन सक्नुहुन्छ।
चिना कुण्डली निर्माण सेवा
तपाईं जहाँ भएपनि अनलाइन  मार्फत चिना कुण्डली बनाउन चाहनुहुन्छ भने तल दिइएको निर्देशन अनुसार हामीलाई आफ्ना जानकारिहरु पठाउनुहोस् । हामी  इमेल , कुरियर वा अन्य जुन कुनै माध्यमबाट संसारभर तयारि चिना उपलब्ध गराउने छौं।

नेपाली ज्योतिष सेवाको बारेमा जान्नुहोस्

प्रभाबकारी र सेवा मुलक व्यवसायिकतालाई मध्यनजर गर्दै तपाईहरु समक्ष दशकौं देखि निरन्तर ज्योतिष, वास्तुशास्त्र, योग, आध्यात्म जस्ता विषयमा सेवा प्रदान गरिरहेका छौं । यस कार्यलाई समयानुकूल सहज,आत्मसन्तुष्टिप्रद र अनुकरणिय कसरी बनाउन सकिन्छ भन्ने विषयमा तपाईं (प्रयोगकर्ताहरु)संग नियमित अन्तर्क्रिया र सल्लाह सुझाब लिँदै अगाडि बढिरहेका छौं र निरन्तर बढ्ने छौं ।

हाम्रा सेवाहरु

अनलाइन माध्यमबाट वा प्रतक्ष भेट गरेर विशेषज्ञ ब्यक्तिहरुबाट चिना कुण्डली, ग्रहशान्ति, पूजा-आजा, वास्तुशास्त्र, रत्न, रुद्राक्ष, योग र प्राकृतिक चिकित्सा सम्बन्धि सेवाहरु लिन सक्नुहुनेछ।  

astrologer in near me

चिना कुण्डली निर्माण

जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूल वा प्रतिकूल पत्तालगाई भौगोलिक रूपमा कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ ज्ञान गराउने वस्तु चिना हो ।

कुण्डली मिलान

वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

वास्तु परामर्श

आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र व्यवस्थापन निमित्त आबश्यक परामर्श लिन सकिनेछ ।

ज्याेतिष सेवा

आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा, ब्यबधान, सफलता, बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिनुहोस् ।

अनलाइन पूजा

प्रविधिको विकास सगै संसार नै सानो भएको छ। हामी एक स्थान बाट अर्को स्थानमा जान आउन भेट्न भन्दा इन्टरनेटको पहुँचमा अनलाइन मै भेटघाट कुराकानी सुख दुःख आदान प्रदान गर्ने गरिरहेका छौं।

अनलाइन सेवा online service

आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा , ब्यबधान, सफलता , बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिएर सफल हुन चाहनुहुन्छ

ग्रहशान्ति पूजा

गोचरमा अशुभ देखिएका ग्रहको लागि गरिनेे ग्रहशान्ति पूजा तथा विभिन्न दोष शान्तिको लागि गरिने पूजा ।

सेवाग्राहिहरुको प्रतिक्रिया

नेपाली ज्योतिष मार्फत सेवा लिएपछि सेवाग्राहीले आफुलाई लागेका भनाइहरु  जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।

हिमाल शर्मा (रोमानिया)

मैले अनलाइनमा ज्योतिष गुरुको खोजि गर्दै जाँदा नेपाली ज्योतिष फेला पारें। कुण्डली देखाएर Online मा ग्रह शान्ति पूजा गरें अहिले राम्रो चल्दैछ। हामी विदेशमा रहनेहरुको लागि अत्यन्त सहज भएको छ।

बिरेन्द्र शाह धनगढी

मैले गुरुजीलाई कुण्डली देखाएर सन्तानको प्लान गरेकि थिएँ, गुरुको सल्लाह अनुसार सन्तान प्लान गर्दा सोचेजस्तो रिजल्ट आयो, खुशी छु।

Ankita Acharya (Imadol)

मेरो घरको वास्तु मिलेको थिएन, घरमा समस्या आइरहेको थियो, नेपाली ज्योतिषको वास्तु सेवा लिएपछि अहिले शान्ति छाएको छ ।

कल्पना पाण्डे (अष्ट्रेलिया)

बिदेश यात्राको लागि धेरै प्रयत्न गर्दा पनि भइरहेको थिएन, गुरुलाई चिना देखाएर स्वस्ति-शान्ति पुजा गरेपछि मेरो अष्ट्रेलिया यात्रा सफल भयो।

जानुका दाहाल

नेपाली ज्योतिष सेवा मार्फत परामर्श लिएर मैले आफ्नो जीवन जिउने तरिकामा परिवर्तन गर्न सकें, निकै खुशी छु धन्यबाद।

नेपाली ज्योतिष नै किन ?

1 +

कुण्डली विश्लेषण

0 +

विश्वासिलो राशिफल

0 +

वास्तु परामर्श

0 +

सन्तुष्ट सेवाग्राहीहरु

0 +
वर्षको अनुभव
0 +

कुण्डली निर्माण

राशि परिचय

मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशी
मकर
कुम्भ
मीन राशि

हाम्रा नवीनतम उत्पादनहरू

Buy Red Coral (Moonga)

20.00
10.00

Panna Stone

500.00
400.00

सत्यनारायण पूजा सामग्री

2,100.00
2,050.00

Golden Trisul – 12 Ft

0.00

Shree Hanuman Chalisa Book – English edition

0.00

Shrimad Bhagavad Gita

0.00

Shree Swasthani brata katha by sodesh prakashan

0.00

1 mukhi Nepali Rudraksha LAB Certified

0.00

6 Mukhi Rudraksha

0.00

Shiva Rudraksha Bala

0.00

SG Musical – 2 Flute Bamboo B Scale (Nepali Brand)

0.00

हाम्रो नवीनतम लेख

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

वैदिक ज्योतिषमा राहु: रहस्य र इच्छाको स्वामी !

“Ketu’s Tapestry: Threads of Destiny in Vedic Astrology”

“Embracing Rahu: Navigating Desires and Destiny in Vedic Astrology”

Home